Friday, August 6, 2010

trailler

YouTube - First Love - Nepali Film Trailer

YouTube - First Love - Nepali Film Trailer

Nepali Movie – Dobato | Weird and Funny World

Nepali Movie – Dobato | Weird and Funny World

Nepali Movie – Dobato | Weird and Funny World

Nepali Movie – Dobato | Weird and Funny World

trailler

Bhutanese without refugee status begin hunger strike

Bhutanese without refugee status begin hunger strike
Monday, July 26, 2010 , Posted by HamiBhutani at 1:31 PM
Demanding refugee status and donor's support for their livelihood, around 50 Bhutanese refugees have started relay hunger strike in Beldangi-I camp from Monday.
The joint struggle committee that has been demanding official registration from Government of Nepal (GoN) and United Nations High Commissioner for Refugees (UNHCR) decided to begin relay hunger strike till they get assurances for ration and refugee status.
Camp secretary TB Gurung informed that several non-registered refugees marched from other Beldangi camps and started their sit-in nearby the office of Refugee Coordination Unit, an entity of the ministry of home affairs that looks after refugee issues, since early morning.
Nandu Paudel of the committee informed that they decided to display empty plates in today's protest to symbolise their 'hunger'.
According to Paudel, around 3,200 hundred refugees are fighting for their refugee status and other facilities from UNHCR since 2007.

Bhutanese refugees withdraw hunger strike

Bhutanese asylum seekers agitating for refugee rights Friday decided to call off their ongoing sit-in protest from tomorrow. They had initiated relay hunger strike in all seven refugee camps in Jhapa since last Monday. In a meeting with Chief District Officer (CDO) of Jhapa, Yadav Prasad Koirala, the agitating Bhutanese agreed to withdraw their sit-in for the next 15

http://www.hamibhutani.com/2010/07/bhutanese-refugees-withdraw-hunger.html

Bhutanese asylum seekers agitating for refugee rights Friday decided to call off their ongoing sit-in protest from tomorrow. They had initiated relay hunger strike in all seven refugee camps in Jhapa since last Monday. In a meeting with Chief District Officer (CDO) of Jhapa, Yadav Prasad Koirala, the agitating Bhutanese agreed to withdraw their sit-in for the next 15...
ttp://hinditvshow4u.blogspot.com/2010/07/lamhaa.html

Shooting at Refugee Camp

A youth has been critically injured when an unidentified person opened fire at him at the Bhutanese refugee camps located in Beldangi-1 of Jhapa. Sahabir Subba, 21, of Beldangi-I camp sector G-3 hut number 335, has sustained injuries after he received a bullet on his chest. The firing took place at about 9.20 pm, yesterday. Subba has been taken to BP Koirala Institute...

हीरारत्नले घटायो शुल्क

मेरो सिनेमा २१ साउन २०६७,
ticketin_400राजधानीको कालोपुलस्थित हीरारत्न सिनेमा घरले आफ्नो टिकट शुल्क घटाएको छ । खासगरि न्यून आय भएका दर्शकहरुको मागलाई ध्यानमा राखि हलले टिकटको मूल्यमा भारी कटौत गरेको हो ।

हलका दीपक पाठकका अनुसार नेपाली र हिन्दी सिनेमाको सोका लागि छुट्टाछुट्टै मूल्य कायम गरिएको छ । 'लामो समयदेखि दर्शकहरुले टिकटको मूल्य घटाउन आग्रह गर्दै आउनुभएको थियो' पाठकले भने ।

कायम गरिएको नयाँ टिकट दरअनुसार बिहानको सोका लागि बाल्कोनीमा ३५ रुपैंया र स्पेसलका लागि २५ रुपैंया तोकिएको छ । यसमा भ्याट पनि समावेश छ । यसअघि नेपालीका लागि बाल्कोनीको एकसय र स्पेसलको ६० थियो ।

अब घटेर हिन्दी सोका लागि बाल्कोनीमा एकसय र स्पेसलको ६० रुपैंया छ । पहिले बाल्कोनीको डेढसय र स्पेसलको ८० रुपैंया छ । हीरारत्नले टिकटको मूल्यमा भारी कटौती गरेपछि अन्य हलहरुलाई पनि दवाव पुग्ने आशा गरिएको छ ।

न्यून क्रयशक्तिका दर्शकलाई हिन्दी र नेपाली चलचित्र प्रदर्शन गराउन हीरारत्न लोकपि्रय छ ।

first love

समिक्षा : फस्टलभ
विष्णु शर्मा,
1stin1_400_01चलचित्र : फस्टलभ
कलाकार : आर्यन सिग्देल (आयुष), निशा अधिकारी (आभा), विनय श्रेष्ठ (रोहण), कर्म शाक्य (गौरव), ऋचा शर्मा (नीतु)
निर्देशन : सिमोस सुनुवार
कम्पनी : पि्रन्स मूभिज
निर्माण : माधव वाग्ले, नरेन्द्र महर्जन
संगीत : सत्य-स्वरुप आचार्य, सुरेन्द्रमान महर्जन
नृत्य : शंकर बिसी
छायांकन : हरि हुमागाईं
द्धन्द्ध : राजकुमार उप्रेती
अवधि : २ घण्टा १९ मिनेट
सेन्सर सर्टिफिकेट : नेपाल
रेटिङ : 

प्राविधिक पक्षमा जोड दिँदा निर्देशकिय पक्ष फितलो भएको 'मिसन पैसा'को अमिलो अनुभवबाट निर्देशक सिमोसले पाठ सिकेको हुनुपर्छ । आफ्नो दोस्रो चलचित्र 'फस्टलभ'मा उनले सच्चाइको पाठ अनुकरण गरेका छन् । अर्थात प्राविधिक पक्षलाई गौण तुल्याइएको छ 'फस्टलभ'मा । निर्देशकले पर्याप्त निर्देशकिय मिहेनत पस्किएका छन् यसमा । सिमोसका लागि 'फस्टलभ' उनी निर्देशकभन्दा प्राविधिक बढ्ता हुन् भन्ने आलोचकहरुका लागि जवाफ हुनसक्छ ।

पब्लिसिटीको क्रममा दर्शकले ठूलो आशा गरेका थिए फिल्मबाट । सिमोस स्वयम पनि 'फस्टलभ' आफ्नो दोस्रो परिक्षा बताउँछन् । खासगरी परम्परागत लयमा बगिरहेको नेपाली सिनेमाका लागि 'फस्टलभ' आधुनिकताको पटाक्षेप हो । नेपाली फिल्मको कथित मूलधारको सिस्टमलाई साबुन-पानी लगाएर पखाल्ने प्रयत्न गरेका छन् उनले । आफूप्रतिको आमदृष्टिकोणलाई परिवर्तन गर्न पनि फिल्मलाई भिन्न फ्लेवर दिनुपर्ने दवाव सिमोस माथि थियो । त्यो दवाव र दर्शकको अपेक्षाको चेपुवामा उनले एकाध कमजोरीका बाबजुद श्रेष्ठतम सिनेमा पस्किएका छन् । ब्यापारको अंकगणित त एकातिर हुनसक्ला तर निर्देशकिय विशेषतालाई अवतरण गराउन सफल छन् उनी ।

खासगरी सहिरया युवापुस्ता जसको कलेज जीवनमा आधारित रहेर 'फस्टलभ' बनेको छ यसको कथा नौलो नरहेपनि कुशल सिनेम्याट्रोग्राफी र मििक्सङ कुशलताले कथाको पक्षलाई ढाकिदिएको छ । कथा ढिलै सहि यद्यपी त्यसले मल्टिस्टारर फिल्मको गतिलाई आत्मसात गर्न सकेको छ । चलचित्रलाई 'मास-फिल्म' बताइएपनि यथार्थमा त्यस्तो हुन गाह्रो पर्ने देखिन्छ । किनभने सहिरया कलेजको परिवेश, कथानक, संवाद, पात्र र आन्चलिकतालाई फिल्ममा बुनिएको छ जसले ग्रँमिण दर्शक त्यसमा पनि ग्रामिण युवावर्गलाई हलसम्म तान्न फस्टलभले मिहेनत गर्नुपर्ने हुन्छ । सहरको प्लस टु पुस्ता जो ड्रग्स, डान्स र डिस्को कल्चरमा अभ्यस्त छ ती दर्शक फिल्मका खासवर्ग हुन् ।

कथा : कलेज जीवनको प्रेमकथामा आधारित फिल्म हो यो । एउटा कथा त्रिकोणात्मक प्रेममा आधारित छ भने अर्को रहस्यमय प्रेमकथा पनि समावेश छ । कथाअनुसार आयुष चन्चले मन भएको युवक हो । उसको अवधारणामा प्रेम एकपटक मात्र हुँदैन धेरै पटक हुन्छ र ऊ प्रेमलाई खेलका रुपमा वर्णन गर्छ । आभा आफ्नो जीवनको पहिलो प्रेमलाई सफल बनाउने प्रयासमा हुन्छिन् । उनका अनुसार प्रेम पटक-पटक नहुनसक्छ । उनी चन्चले आयुषलाई मनपराउँछिन् ।

अर्कोतर्फ गौरव जीवनमै पहिलो प्रेम गाँस्न तत्पर छ । ऊ आभालाई मनपराउँछ । यद्यपि आभाले आयुषलाई मनपराउने कुरा उसलाई थाहा छ । त्यसैले मनपरेकी मायालुसमक्ष प्रस्ताव राख्न सक्दैन । उनीहरुकै साथी रोहण एकोहोरो स्वभाव भएको भएपनि कमलो मनभएको युवक हो । उसले रहस्यमय स्वभाव भएकी युवती नीतुलाई मन पराउँछ ।

प्रेममा समर्पण र विश्वास आवश्यक छ भन्ने सन्देश फिल्मको मुख्य सार हो । मानव जातिमै पहिलो प्रेम अविष्मरणीय र महत्वपूर्ण हुन्छ भन्ने सन्देश देखाउन खोजिएको छ । असुरक्षित सेक्स र त्यसबाट सिर्जीत अनिच्छित गर्भधारण एचआइभी एड्सको संक्रमण सहरिया युवापुस्तामा देखिने निराशालाई चित्रित गरिएको छ चलचित्रमा ।

1stin2_400अभिनयः आर्यनले कथाअनुसार आफ्नो चकलेटी र चन्चले अभिनयलाई निरन्तरता दिएका छन् । उनको कमेडी एक्टिङ राम्रै छ । कर्मको भूमिका अब्बल छ । सुक्ष्मरुपमा हेर्दा उनको अभिनयमा फिलिङ्स र प्राकृतिकताको मात्र ज्यादा देखिन्छ । सोझो र अन्तर्मुखी पात्रका रुपमा कर्मले अभिनय र कथालाई न्याय गरेका छन् । 'मिसन पैसा'मा भन्दा 'फस्टलभ'मा परिपक्व अभिनय गरेकी छिन् निशाले । केही सट्हरुमा आर्यन निशा र कर्मको अभिनयमा खोट पाउन सकिन्छ । सम्पादनको कमजोरीले यस्तो भएको हुनसक्छ । 'सानो संसार'मा भन्दा यसमा विनयको अभिनय कला अपग्रेडिङ छ । डेब्यु गर्ल ऋचाको अभिनय प्रशंसनिय नै छ यद्यपी ऋचामा 'स्क्रिन एक्टिङ केमेष्ट्री' अझै पुगेको छैन । अर्की नायिका नम्रता श्रेष्ठलाई अन्त्यतिर देखाएर सरप्राइज दिन खोजिएकोजस्तो देखिन्छ तर त्यो कथाअनुकूल छैन । किनभने आभाको प्रेममा समर्पित भएको गौरवले अचानक कुनै दोस्रो केटीलाई आत्मसात गर्नसक्दैन र गर्दैनपनि । यो कुरामा कथा ओभरल्याप भएको छ । समग्रमा अभिनय स्वागतयोग्य छ ।

निर्देशन : मध्यान्तरअघि कथा अघि बढ्न सक्दैन । अर्थात हाफटाइमअघि कथा फि्रज छ । फिल्म जे छ हाफटाइमपछि मात्र छ । सिमोसले पूर्वाद्धको महत्वपूर्ण समयलाई ुक्याचु गर्न सक्नुपथ्र्यो । अधिकांश दृश्यमा निर्देशकले हलिउड फ्लेवर दिन खोजेका छन् । कथाअनुसार अघि बढेको पाश्र्वध्वनी यसको प्रमाण हो । संवादलाई पात्रअनुकूल निरन्तरता दिन सकिएको छैन । आधुनिक युवापुस्ता र दर्शकले मनपार्ने छोटा डायलग र फास्ट पेसमा फिल्म पस्कन सकेको भए अझ राम्रो हुन्थ्यो । सबैभन्दा त कथा अलि गोलमटोल भएको र दुईतीनतिर बाँडिएकाले पनि दर्शकको मनोभावना पनि घरि खुशि र घरि दुःखी हुने छ । यसको सोझै असर निर्देशनमा परेको छ । तर पनि तुलनात्मक नेपाली फिल्ममा 'फस्टलभ'को निर्देशन राम्रो छ ।

संगीत : ब्याकग्राउन्ड म्युजिकमा एकठाउँमा भुलवश गल्ती छ । संवाद र गीत बज्दाबज्दै अचानक एउटा नेपाली सुगम संगीतको गीत बजाइएको छ । यसको निहितार्थ त संगीतकार र सम्पादक नै जानून् तर त्यो सान्दर्भिक लाग्दैन । एउटा कोरियोग्राफी विवादलाई छाडिदिने हो भने फस्टलभका सबै गीत निकै कर्णपि्रय छन् । फिल्म रिलिज हुनु डेढमहिनाअघि नै गीत हिट भैसकेका थिए । सत्य-स्वरुप र सुरेन्द्रमानले कर्णपि्रय गीत पस्किएका छन् ।

किन हेर्नुपर्छ ? खासगरी किशोर र युवापुस्ताले यो फिल्म मिस गर्नुहुँदैन । आफ्नो पहिलो प्रेमलाई यादगार तुल्याइराख्न चाहनुहुन्छ भने सबै उमेरका दर्शकले फिल्म हेर्दा हुन्छ । शैक्षिक, जागरणमूलक सन्देश ग्रहणका लागि पनि तन्नेरीपुस्ताले फिल्म हेर्नुपर्छ । आफ्ना छोराछोरीप्रति अभिभावकको दायित्व देखाइएकाले पाका उमेरका लागि पनि फिल्म उत्तम छ ।

jhai kuti jhai

ttp://www.google.com/#hl=en&tbs=vid%3A1&q=jhaikuti+jhai+august+6+2010+part&aq=f&aqi=&aql=&oq=&gs_rfai=&pbx=1&fp=bd131e58acca932e

Bhutanese without refugee status begin hunger strike



Monday, July 26, 2010 , Posted by HamiBhutani at 1:31 PM

Demanding refugee status and donor's support for their livelihood, around 50 Bhutanese refugees have started relay hunger strike in Beldangi-I camp from Monday.
The joint struggle committee that has been demanding official registration from Government of Nepal (GoN) and United Nations High Commissioner for Refugees (UNHCR) decided to begin relay hunger strike till they get assurances for ration and refugee status.
Camp secretary TB Gurung informed that several non-registered refugees marched from other Beldangi camps and started their sit-in nearby the office of Refugee Coordination Unit, an entity of the ministry of home affairs that looks after refugee issues, since early morning.
Nandu Paudel of the committee informed that they decided to display empty plates in today's protest to symbolise their 'hunger'.
According to Paudel, around 3,200 hundred refugees are fighting for their refugee status and other facilities from UNHCR since 2007.